कर्मचारी कुट्नेमाथि कारबाही गर्न प्राधिकरणको माग
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रौतहटको मौलापुरमा आफ्ना कर्मचारीमाथि भएको साङ्घातिक आक्रमणको विरोध गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले एक विज्ञप्ति जारी गर्दै गत शुक्रबार त्रिभुवन शाह उर्फ अमन...