ल्याब इन्चार्जमाथि अस्पतालभित्रै कुटपिट गर्ने करार सेवाका कर्मचारी पक्राउ
काठमाडौँ । ल्याब इन्चार्जमाथि अस्पतालभित्रै कुटपिट गर्ने करार सेवाका कर्मचारी पक्राउ परेका छन् । कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्ज उमेश बजगाईँमाथि कुटपिट गर्ने करार सेवामा कार्यरत फिजियो थेरापिस्ट अनिल...