राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा भोलीदेखि सुरु हुने राष्ट्रियसभाको बैठकको एजेण्डा बारेमा छलफल हुँदैछ । यस्तै भोलि नै प्रतिनिधिसभाको...