कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपस्थित « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपस्थित


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ । बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अनुपस्थित छ ।

आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसिसी) पेस नहुने भए पनि कार्यव्यवस्थाको बैठकमा त्यसबारे छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस