प्रतिनिधि सभा बैठक आज, कार्यव्यवस्था परामर्श समिति बैठक साढे ११ बजे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभा बैठक आज, कार्यव्यवस्था परामर्श समिति बैठक साढे ११ बजे


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौँ वार्षिक प्रतिवेदन आव २०७७–०७८ पेस गर्ने कार्यपालिका छ ।

आज बिहान साढे ११ बजे सङ्घीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस