सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

भोलि (मंगलबार) दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने गरी समितिको बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

भोलि अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस