राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


२४ पुस २०७९, आइतबार


sanghiya sansad

काठमाडौँ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा भोलीदेखि सुरु हुने राष्ट्रियसभाको बैठकको एजेण्डा बारेमा छलफल हुँदैछ । यस्तै भोलि नै प्रतिनिधिसभाको पनि पहिलो बैठक बस्दैछ ।

भोलिको प्रतिनिधि सभाको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूलाई बोल्न समय दिने यसअघिको सर्वदलीय बैठकमा निर्णय भएको छ । त्यसका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तयार गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस