सबै वडा कार्यालय सुविधा सम्पन्न र सेवाग्राहीमैत्री बनाउने मेयर शाक्यको प्रतिबद्धता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन एउटै शैली र स्वरूपमा सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्...