कामपा सहरी योजना आयोगमा डा. राजभण्डारी नियुक्त
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रिक्त रहेको सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने भएको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेका ४९औँ कार्यपालिका बैठकले डा. राज...