फिर्ता लिएनन् जगन्नाथले भरतपुर महानगरबाट मेयरको उम्मेदवारी
चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । दिनभर आफ्नो घर...