काँग्रेसको काठमाडौँ महानगर समिति पनि तालमेलको विपक्षमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसको काठमाडौँ महानगर समिति पनि तालमेलको विपक्षमा


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ महानगरपालिका समिति स्थानीय तह निर्वाचनमा तालमेलको विपक्षमा उभिएको छ ।

आइतबार बिहान बसेको बैठकले काँग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेको बताइएको छ ।

सैद्धान्तिक रूपमा तालमेल गर्न नमिल्ने सबैको राय आएको छ । बोल्ने ३४ जनामध्ये तालमेल गर्नुपर्छ भन्ने मत कसैको पनि थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस