उपसभापति खड्कालाई ताेकियाे चुनावी कमान्डर « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

उपसभापति खड्कालाई ताेकियाे चुनावी कमान्डर


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।

मङ्गलवार केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस