स्थानीय तहका कर्मचारीलाई अविलम्ब सिटरोल भर्न अनुरोध
काठमाडौँ । स्थानीय तहमा स्थायी नियुक्त कर्मचारीहरूलाई अविलम्ब सिटरोल भर्न सूचना जारी गरिएको छ । राष्ट्रिय कितावखाना(निजामती)ले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५-०७६ पछि स्थानीय तहको रिक्त दरबन्दीमा लोक...