२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युद्धले ध्वस्त बनाएको यमनको एक विद्यालयका नौ वर्षीय दृष्टिविहीन शिक्षक (भिडियो)

अ+ अ-

युद्धका कारण ध्वस्त यमनको एउटा विद्यालयमा दैनिक सयौँ विद्यार्थी अध्ययन गर्न आउँछन् । उक्त विद्यालयका शिक्षक कर्मचारीले जारी युद्धका कारण तलब पाउँदैनन् । जब कक्षा कोठामा शिक्षक आउँदैनन् ती ९ वर्षीय दृष्टिविहीन बालक अहमदले पढाउँछन् ।

सरकार र हुथी विद्रोहीबीच नजिकै युद्ध भइरहँदा नौ वर्षीय अहमद शिक्षक नआएका बेला कक्षा लिन्छन्। उनले आफूले सिकेका कुराहरूलाई सिकाउँछन् । अहमद जन्मजात दृष्टिविहीन बालक हुन् ।

अहमदले अध्ययन गर्ने र गराउने उक्त विद्यालयका ढोका, झ्याल र पर्खाल युद्धले ध्वस्त बनाइदिएको छ । त्यहाँका बालबालिकाहरूको चाहना नयाँ विद्यालय, नयाँ कुर्सी, ढोका, झ्याल कालोपाटी भएको कक्षाकोठा रहेको छ ।

जन्मजात दृष्टिविहीन अहमदले कक्षा लिने विद्यालयका शिक्षकहरूले तलब नपाए पनि सञ्चालन गरिराखेका छन्।

हुथी विद्रोहीले कब्जा गरेपछि सन् २०१६ मा उक्त विद्यालय बन्द भएको थियो । यमन सरकाले उनीहरूलाई धपाएपछि मात्रै विद्यालय सञ्चालनमा आएको थियो । जारी युद्धको आवाज विद्यालयबाटै सुनिन्छ । नौ वर्षीय बालक अहमद भन्छन्,जब यो आवाज सुन्छ, म मर्दै छु जस्तो लाग्छ ।

त्यहाँ अध्ययनरत बालबालिकाहरू डराइरहेका हुन्छन् । ती बालबालिकाहरू खतरा मोल्दै विद्यालय जान्छन्, खतरा मोल्दै घर फर्किन्छन् । युद्धको अन्त्य होस् भन्ने ती बालबालिकाहरूको चाहना रहेको छ । बीबीसी

हेर्नुस् भिडियो :