निजामती प्रशासनमा नेपाल निजामती कर्मचारी युनियनको भूमिका र अपरिहार्यता
विश्वमा औद्योगिक क्रान्ति पश्चात् ट्रेड युनियनको विकास भएको हो । सन् १९३० को आर्थिक मन्दिले पनि मजदुरहरूलाई सङ्गठित हुने अवसर दिलायो । हाउथ्रोन प्रयोगले सामूहिक सुरक्षामा जोड दियो । अन्तर्राष्ट्रिय...