स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र खटाइने छन् -सचिव अधिकारी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नवनियुक्त सचिव सुरेश कुमार अधिकारीले स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र खटाउने बताएका छन् । मन्त्रालयले बिहीबार आयोजना गरेको पद बहाली...