नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी


३ मंसिर २०७८, शुक्रबार


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न २० पदका लागि २ सय ७० जना कर्मचारी भर्ना खोलेको छ । टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनका लागि विज्ञापन खोलेको हो ।

सूचनाअनुसार यही ३ मङ्सिर २३ सम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस