स्वीकृत दरबन्दीको ४० प्रतिशत कर्मचारीका भरमा गुठी संस्थान
काठमाडौँ । गुठी सम्पत्ति र सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्दै गुठी व्यवस्थालाई जीवन्तता दिने उद्देश्यले स्थापित गुठी संस्थान स्वीकृत कर्मचारी दरबन्दीको ४० प्रतिशत जनशक्तिका भरमा चलिरहेको छ । संस्थानमा स्वीकृत...