विद्युत प्राधिकरणका कर्मचारी तथा सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विद्युत प्राधिकरणका कर्मचारी तथा सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता


१९ पुस २०७८, सोमबार


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता भएको छ ।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङबीच सो सम्झौता भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस