राष्ट्र बैङ्कमा जागिरको अवसर, ४५ सहायक निर्देशकसहित ८३ कर्मचारी माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैङ्कमा जागिरको अवसर, ४५ सहायक निर्देशकसहित ८३ कर्मचारी माग


२४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीको माग गरेको छ।

अनलाइनबाट दरखास्त माग गरेको बैङ्कले सहायक निर्देशक(अधिकृत तृतीय) प्रशासनतर्फ ४५ जना, लेखा तथा लेखा परीक्षण ६, वाणिज्य कानुन दुई, सूचना प्रविधि ५ र सहायकमा २५ जना गरी ८३ जना कर्मचारी मागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस