सुदूरपश्चिममा मन्त्री बन्दै नाउपाका लक्ष्मणकिशोर चौधरी
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पनि नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मन्त्रिपरिषदमा सहभागी गराउँदै छन् । नाउपा स्रोतका अनुसार प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्ने...