मुख्यमन्त्री शाहले भने-प्रदेशको समृद्धिका लागि संघसँग जुध्न पनि तयार छौँ
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्नसमेत तयार हुने बताएका छन्। उनले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरू अल्झिन...