मुख्यमन्त्री शाहले मागे विश्वासको मत « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री शाहले मागे विश्वासको मत


२१ फाल्गुन २०७९, आइतबार


कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आइतबार अपराह्न विश्वासको मत मागेका हुन् ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा काँग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस