मुख्यमन्त्री शाह र प्रदेश प्रहरी प्रमुखबीच भेटवार्ता, औषध दुर्व्यसन नियन्त्रण गर्न निर्देशन
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री निवासमा भएको भेटवार्ताको क्रममा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागु...