रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिने
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन् । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको...