नेविसंघले शंकरदेव क्याम्पस अगाडि गर्‍यो गृहमन्त्री लामिछानेको पुत्ला दहन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेविसंघले शंकरदेव क्याम्पस अगाडि गर्‍यो गृहमन्त्री लामिछानेको पुत्ला दहन


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ ।

नेविसंघले बिहीबार शंकरदेव क्याम्पस अगाडि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मसाल जुलुससहित पुत्ला जलाएको हो ।

सहकारी प्रकरणमा मुछिएको भन्दै काँग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस