हिन्दी सिनेमा प्रदर्शनमा रोक नलगाउन अन्तरिम आदेश
काठमाडौँ । हिन्दी फिल्म चल्न नदिने काठमाडौँ महानगरको निर्णयविरुद्ध चलचित्र सङ्घले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश...