उत्तर कोरियाबाट हुने केही आयातमा अमेरिकाले लगायो प्रतिबन्ध
काठमाडौँ । अमेरिकी भन्सार र सीमा गस्ती (यूएससीबीपी)ले दास श्रमिक प्रयोगको आरोपमा डिसेम्बर ५ तारिखदेखि उत्तर कोरियाका तीन ठुला कम्पनीहरूबाट हुने आयात बन्द गरेको छ। यूएससीबीपीका अनुसार ती तीन कम्पनीहरू...