कृषि उपज आयातलाई ३० प्रतिशतले घटाइने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कृषि उपज आयातलाई ३० प्रतिशतले घटाइने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस