आइपिएल क्रिकेट : शीर्ष स्थानमा उक्लिँदै गुजरात प्लेअफमा प्रवेश, लखनउ दोस्रो स्थानमा झर्यो
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात टाइटन्स प्लेअफमा प्रवेश गरेको छ। गएराति पुनेमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने लिगको पहिलो टिम बनेको हो।...