आइपिएलमा आज पन्जाब र लखनउ भिड्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइपिएलमा आज पन्जाब र लखनउ भिड्दै


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा आज शुक्रबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र पन्जाब किङ्सबीच भिडन्त हुँदैछ ।

आज राति ७ : ४५ बजे लखनउ र बैंगलोरबीचको खेल पुनेमा हुनेछ ।

लखनउ आज छैटौँ जित निकाल्ने योजनामा रहेको छ । लखनउ ८ खेलबाट १० अङ्कका साथ चौथो स्थानमा छ ।

पन्जाब पनि पाँचौँ जितको खोजीमा रहेको छ । पन्जाब ८ अङ्कका साथ सातौँ स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस