आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

खेल मुम्बईमा बेलुका पौने ८ बजे हुनेछ । आज दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा छ ।

लखनउ ९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आज दिल्ली पाँचौँ जितको खोजीमा हुनेछ । दिल्ली ८ खेलमा ८ अङ्क जोडेर छैटौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस