पूर्वराजाले गरे प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । मंगलबार प्रमुख सचिव पशुपति भक्त महर्जन...