निजी अस्पतालमा सरकारी डाक्टरको नाम राख्न नपाउने, एनजिओ–आइएनजिलो लोगो राख्दा अनुमती लिनुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजी अस्पतालमा सरकारी डाक्टरको नाम राख्न नपाउने, एनजिओ–आइएनजिलो लोगो राख्दा अनुमती लिनुपर्ने


२९ माघ २०७६, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालय र अन्तर्गतका कर्मचारीलाई नौ बुँदे निर्देशन जारी गर्दै सरकारी चिकित्सकलाई निजी संस्थामा सरकारी नाम तथा पदनाम प्रयोग नगर्न निर्देशन दिएका छन् ।

उनले मन्त्रीस्तरीय निर्णय गर्दै दातृ निकायलाई सरकारी लोगो प्रयोग गर्दा अनुमति लिनुपर्नेदेखि सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुले नीजि अस्पताल, क्लिनिकलगायत नीजि स्वास्थ्य संस्थामा कार्यालय समयवाहेक काम गर्नुपर्दा मन्त्रालयको स्वीकृती लिनुपर्ने निर्णय गरेका हुन् ।

हेर्नुहोस् निर्णय

Tags :
प्रतिक्रिया दिनुहोस