‘संसद्को स्थिरताका लागि अध्यादेश’
इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश संसद्को स्थिरताका लागि भएको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । सुनसरीको कोशी गाउँपालिका–३ स्थित...