यस्तो छ कोभिड-१९ सम्बन्धी अध्यादेश « प्रशासन
prasaLogo
७ जेष्ठ २०७८, शुक्रबार

यस्तो छ कोभिड-१९ सम्बन्धी अध्यादेश


प्रकाशित मिति : 21 May, 2021 6:51 pm

काठमाडौँ । सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित भएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि तत्काल कानुनी व्यवस्था गर्न आवश्यक भएको भन्दै अध्यादेश जारी गरेको हो ।

हेर्नुहोस् अध्यादेश

Tags :
प्रतिक्रिया दिनुहोस