२० प्रतिशतमै दल विभाजन हुने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

२० प्रतिशतमै दल विभाजन हुने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस