२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याउनु गलत हो : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन् । उनले बुधवार सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताए ।

यस्तो कार्य जसले जहिले गरे पनि गलत हुने बताएका छन् । उनले भनेका छन्, ‘संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत ’

यस्तै उनले हिजो ओलीले ल्याउँदा गलत भन्ने त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक नभएको जिकिर गरेका छन् । यदि समर्थन गर्नुभए त्यति वेला विरोध गरेकामा सार्वजनिक माफी माग्नुपर्ने समेत उनको भनाइ छ ।

‘संसद् अधिवेशन हठात् अन्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत,जसले गरे पनि गलत’, उनले भने‘ हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यति वेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

यस्तै उनले लगत्तै अर्को ट्विट गर्दै हिजो ओलीले अध्यादेश ल्याउँदा समर्थन गर्ने हरूलाई आज विरोध गर्ने हक पनि नभएको जानकारी दिएका छन् ।

उनले भनेका छन्,‘ गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन, हुँदैन । विरोध गर्ने भए त्यति वेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’