उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने
काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि (बिहीबार) बस्ने भएको छ। बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको...