‘चाडपर्वमा हुने पारिवारिक जमघट र छलफल समाज रुपान्तरणका लागि महत्त्वपूर्ण’
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट र छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने बताएका छन् । उनले आज आइतबार आउँदै गरेको विजयादशमी तथा शुभ दिपावलीको...