जिल्ला अदालतका दुई नापी निरीक्षक घुससहित पक्राउ
रुपन्देही । रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापा पाँच हजार घुससहित पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा...