निकालियो पशुपतिबाट जलहरी, जोख्ने तयारी
काठमाडौँ । पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेपछि जलहरी बाहिर निकालेर जोख्न लागिएको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले...