अख्तियारद्वारा विशेषको फैसलाउपर सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अख्तियारद्वारा विशेषको फैसलाउपर सर्वोच्चमा पुनरावेदन


८ असार २०८०, शुक्रबार


काठमाडैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौँमा दायर भएका मुद्दाहरूमा अदालतको फैसलाउपर पुनरावेदन गरेको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दाको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरेको हो ।

उक्त मुद्दामा सत्यजीव कुमार सिंह, टुनालाल कर्ण, शीतल रीमाल, सूचना तिमल्सिना, घनश्याम झा र ललित नारायण झा प्रतिवादीहरू रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस