प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर   « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  


७ असार २०८०, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सडक निर्माण गर्दा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको मोलुंग गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठसहित जनप्रतीनीधीधि र उपभोक्त समीतीका पदाधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

उक्त मुद्दामा इन्जिनियर माधव निरौला, खसीस्टेज्ट सव-इन्जिनियर शिव प्रसाद अधिकारी, लेखा अधिकृत प्रबल घिमिरे, नासु वोदन केसी, तत्कालीन गाउँपालिका उपाध्यक्ष हेम कुमारी तामाङ, वडाध्यक्ष टङ्क बहादुर कार्की, तत्कालीन वडा सदस्य ओम बहादुर राई र सडक निर्माण उपभोक्ता समिति अध्यक्ष दिपेन्द्र राई, सचिव भक्तराज राई र कोषाध्यक्ष ननमाया राईविरुद्ध पनि मुद्दा दायर गरीएको अख्तिीयारका प्रवक्त भोला दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस