अस्पताल निर्माणमा अनियमितता गरेको भन्दै छथरका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी, भन्छन्- नबुझेकाले विरोध गरे
काठमाडौँ । तेह्रथुमको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । छथर अस्पताल निर्माणका क्रममा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो । १४ करोडमा...