प्रचण्डले दिए अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई सम्मेलनको आश्वासन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई चुनावपछि सम्मेलन गर्ने आश्वासन दिएका छन् । असन्तुष्ट समूहमा नेता पवन कार्की लगायतलाई प्रचण्डले...