अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले बनायो क्रान्तिकारी फोर्स « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले बनायो क्रान्तिकारी फोर्स


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ। माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गरेको छ ।

मंगलबार माइतीघरमा मार्च पास गर्दै पवन कार्की नेतृत्वको असन्तुष्ट समूहले फोर्स घोषणा गरेको हो ।

तर अखिल क्रान्तिकारीको संस्थापन पक्षले भोलि (बुधबार) राष्ट्रियसभागृहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आधिकारिक क्रान्तिकारी फोर्सको घोषणा गर्ने कार्यक्रम रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस