२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डले दिए अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई सम्मेलनको आश्वासन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई चुनावपछि सम्मेलन गर्ने आश्वासन दिएका छन् ।

असन्तुष्ट समूहमा नेता पवन कार्की लगायतलाई प्रचण्डले मंगलबार आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए । कार्की समूहले अखिल क्रान्तिकारीमा समानान्तर गतिविधि गर्दै आएको छ । उसले तत्काल राष्ट्रिय सम्मेलन गर्न माग गरिरहेको छ ।

‘विवादका बारेमा चुनावपछि सम्मेलनमा जाने हो, अहिले चुनाव केन्द्रित कार्यक्रम बनाएर जानुहोस् भन्नुभयो’, प्रचण्डसँगको भेटबारे कार्कीले भने ।

प्रचण्डले सङ्गठन विस्तार, परिचालन लगायतका चुनाव केन्द्रित कार्यक्रम बनाएर जाने निर्देशन दिएका थिए ।