एमसीसीको विरोधमा गृहमन्त्रीको पुत्ला दहन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमसीसीको विरोधमा गृहमन्त्रीको पुत्ला दहन


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ।

काठमाडौँको नयाँ बानेश्वरबाट पुत्ला दहन गर्दै अखिलका विद्यार्थीहरु नेताहरु नयाँ बबरमहलतर्फ लागेका थिए।

सहभागी विद्यार्थी नेताहरुले एमसीसी फिर्ता गर्न माग गर्दै अमेरिकी सम्राज्यवाद मुर्दावादको नारा लगाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस