बसले ठक्कर दिँदा अखिलका नगर कमिटी संयोजक देवकोटाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बसले ठक्कर दिँदा अखिलका नगर कमिटी संयोजक देवकोटाको मृत्यु


८ मंसिर २०७८, बुधबार


गोरखा । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।

मङ्गलवार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस